विगत लामो समय देखि खाल्डा खुल्डी रहेको लक्ष्मी चोक देखि पृथिबी चोक सम्म को सडक बन्ने भयो

२०८२ भाद्र १८, बुधबार
पढ्ने समय : < 1 मिनेट

बिगत लामो समय देखि बिग्रेको लक्ष्मी चोक र पृथिबी चोकको बाटाे बन्ने तर्खरमा रहेको छ । आज त्यहा बेसको गिट्टी झारेको देखन सकिन्छ। त्यो बाटाे नबन्दा स्थानिय बासिन्दा र यात्रुहरुलाइ एकदम गाह्रो परेको थियो। त्यो बाटाे नबनेको देखेर स्थानियले one way पनि बन्द गर्ने तर्खरमा थे तर गिट्टी झारेको देख्दा केहि आशा पलाएको छ भन्दै स्थानियले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय