पिण्डेश्वर बाबाधाममा MRR धरानको साप्ताहिक भजन सम्पन्न, श्रावण महिनाभर हरेक सोमबार विशेष भजन तथा यस बुधबार दन्तकाली मन्दिरमा विशेष कार्यक्रम
धरानस्थित श्री पिण्डेश्वर बाबाधाममा MRR धरानद्वारा आयोजित साप्ताहिक भजन–कीर्तन श्रद्धा, भक्ति र उत्साहका साथ सम्पन्न भएको छ। कार्यक्रममा उल्लेख्य संख्यामा श्रद्धालु भक्तजनको सहभागिता रहेको थियो..


