नेपालमा दर्ता हुन नआएका सामाजिक सञ्जाल निष्क्रिय गराउन प्राधिकरणलाई सरकारको निर्देशन
नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरणमा नआएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई अब नेपालभित्र निष्क्रिय गर्न निर्देशन दिएको छ। मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउँदै..


