दिव्य रोशनी साप्ताहिकको २२ औं स्थापना दिवसः पत्रकार तथा स्रष्टाहरू सम्मानित
दिव्य रोशनी साप्ताहिकको २२ औं स्थापना दिवसको अवसरमा आयोजित विशेष सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम धरान उपमहानगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान..


